354
Shares
पोखरा, १५ जेठ । पोखराबाट जोमसोम उडानको क्रममा सम्पर्कविहीन भएको तारा एयरलाईन्सको पहिलो उडान थिए ।
नियमित रुपमा पाँचवटा उडान तालिका रहेकोमा पहिलो उडान गर्दैगर्दा जहाज सम्पर्कविहीन भएको पोखरा विमानस्थलले जनाएको हो ।
पहिलो उडान सकेर फर्केपछि दोश्रो उडानको तयारीमा एयरलाइन्सका कर्मचारीहरु जुटेका थिए । ‘पाँचवटा उडान भएकोले दोश्रो उडानको तयारी समेत भएको थियो । यात्रुहरु विमानस्थलमा आइसकेका थिए,’ पोखरा विमानस्थलका सुचना अधिकारी देवराज सुवेदीले बताए ।
अहिले यात्रुका आफन्त, दोश्रो उडानका यात्रु र शुभचिन्तक विमानस्थल पुगेका छन् । दोश्रो उडानको तयारीमा रहेका यात्रुहरु इश्वर संग शुक्रगुजार रहेको भन्दै एकआपसमा खुशीको आशु साटासाट गरिएको दिदिन्थ्यो ।

बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन