412
Shares
अहमदावाद । भारतको गुजरातको कच्छमा पहिलो पटक मेल ड्रोनको माध्यमबाट पठाइएको छ ।
पहिलो पटक, इन्डिया पोष्टले गुजरातको कच्छमा पाइलट प्रोजेक्टको एक भागको रुपमा ड्रोन प्रयोग गरेर २५ मिनेटमा ४६ किलोमिटरको दूरी तय गरेर मेल पठाएको थियो, अधिकारीहरूले आइतवार भने ।
“यो पायलट परियोजनाको सफलता संग, अब भविष्यमा ड्रोन द्वारा हुलाक डेलिभरी गर्न सम्भव हुनेछ,“ प्रेस सूचना ब्यूरो (एक्ष्द्य) ले भन्यो ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन