चोरी भएका २ वटा मोटरसाइकल सर्लाही प्रहरीले बरामद गरेर सम्बन्धित धनीलाई जिम्मा

233 Shares

सर्लाही, २४ जेठ । चोरी भएका मोटरसाइकल प्रहरीले बरामद गरि सम्बन्धित सबारीधनीलाई जिम्मा लगाएका छन् ।
सर्लाहीको हरिवन स्थित इलाका प्रहरी कार्यालयले चोरी भएका दुईवटा मोटरसाइकल फेला पारेर मंगलबार सम्वन्धित धनीलाई फिर्ता गरेका हुन्।
संघिय राजधानी काठमाण्डौंबाट चोरी गरी यस क्षेत्रमा ल्याएर चलाइएको मोटरसाइकल प्रहरीले बरामद गरेर धनीलाई नै फिर्ता गरेको बताईएको छ ।
प्रदेश–०२–०३४ प १६८७ नम्वरको २२० सीसीको पल्सर मोटरसाइकल र प्रदेश –०२– ०१७ प ९५६२ नम्बरको २०० सीसीको एनएस मोटरसाइकल फेला पारेर सम्वन्धित धनीलाई बुझाइएको इलाका प्रहरी कार्यालय हरिवनले जनाएको छ ।

पल्सर मोटरसाइकल भक्तपुरको सूर्यविनायक नगरपालिका ९ बस्ने राजेश बनमाला र एनएस मोटरसाइकल सर्लाहीको बरहथवा नगरपालिका ३ बस्ने राजेश विकको रहेको थियोे । मंगलबार उनीहरुलाई कार्यालयमै बोलाएर हरिवन प्रहरीले मोटरसाइकल जिम्मा लगायो ।

दुवै मोटरसाइकल चोरी भएपछि वास्तविक नम्बर प्लेट हटाएर नक्कली नम्बर प्लेट हाली चलाइएको पाइएको छ । सवारी चेकजाँचका क्रममा ति मोटरसाइकल बरामद गरिएको इलाका प्रहरी कार्यालय हरिवनका प्रहरी निरीक्षक मुकेश ताम्राकारले बताए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।