युएन का अनुसार एफडिआई को लागि शीर्ष १० अर्थतन्त्रहरु

   २८ जेष्ठ २०७९, शनिबार १८:१०  

सन् २०२१ मा एफडीआई प्रवाहका लागि शीर्ष १० अर्थतन्त्रहरू मध्ये भारत पनि रहेको छ । अमेरिका, चीन, हङकङ, सिङ्गापुर, क्यानडा र ब्राजिल पछि ७ औँ स्थानमा भारत रहेको हो । संयुक्त राष्ट्र संघको व्यापार र विकासको पछिल्लो विश्व लगानी प्रतिवेदन अनुसार दक्षिण अफ्रिका, रूस र मेक्सिकोले २०२१ मा एफडीआई प्रवाहको लागि शीर्ष १० अर्थतन्त्रहरू राउन्ड अप गरे ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै