2155
Shares
नयाँ दिल्ली । भारतले माडागास्करमा मानवीय संकटको बीचमा ५ हजार टन चामल सहयोग गर्ने घोषणा गरेको छ ।
माडागास्कर र कोमोरोसका लागि भारतका राजदूत अभय कुमार र मेडागास्करका प्रधानमन्त्री क्रिस्चियन न्त्सेबीचको भेटपछि यो घोषणा भएको हो । भारतबाट टापु राष्ट्रमा चामलको ढुवानी जुलाईमा पुग्ने सम्भावना व्यक्ति गरिएको छ ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन