305
Shares
ताइवानले स्वतन्त्रताको घोषणा गरेमा बेइजिङले “युद्ध सुरु गर्नमा नहिचकिचाउने” चीनका रक्षामन्त्रीले आफ्ना अमेरिकी समकक्षी लोयड अस्टिन संग कुरा गर्दै चेतावनी दिएका छन् ।
सिंगापुरमा साङ्ग्री–ला संवाद सुरक्षा शिखर सम्मेलनको छेउमा अस्टिन सँग चिनियाँ रक्षा मन्त्री वेइ फेङ्गेले आफ्नो पहिलो आमने–सामने भेटघाट गरेपछि यस्तो चेतावनी दिएका कुरा बाहिरिएका हुन् ।
फेङ्गेले बेइजिङ “ताइवानको स्वतन्त्रताको कुनै पनि षड्यन्त्रलाई ध्वस्त पार्ने” वाचा गरे, चिनियाँ रक्षा मन्त्रालयले भन्यो ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन