zoom meeting installer download zoom for windows 10 download blur zoom download free zoom meeting download zoom cloud meeting app download free on pc - zoom cloud meeting app download free on pc mic not working on zoom windows 10 join a zoom meeting with id number - join a zoom meeting with id number zoom for business download

बेवारिसे अवस्थामा बरामद भएको शवको सनाखत

   २३ माघ २०७७, शुक्रबार १६:२४  

रौतहट, २३ माघ । रौतहटको गुनरा नगरपालिकाको भुसहामा विहिवार राति बेवारिसे अवस्थामा फेला परेको पुरुष व्यक्तिको सनाखत भएको छ ।
रौतहटको वृन्दावन नगरपालिका वडा नम्वर ९ भुसहा गाँउ नजिकै गहुँ खेतमा हिजो राति फेला परेको पुरुष व्यक्तीको शव फेला परेको जिल्ला प्रहरी कार्यालय गौरले जनाएको हो । शव बरामद भएपछि प्रहरीले सनाखतको लागि प्रयास गर्दा शुक्रवार विहान गुजरा नपा ७ प्रतापपुर पल्टुवाको ३२ बर्षिय ऋतु रामको रुपमा सनाखत भएको प्रहरी उपरिक्षक सिद्धी विक्रम शाहले जानकारी दिए ।
गहुँ वारीमा फेला परेको रामको शरीरमा बाहिरी कुनै चोटपटकको दाग नरहेको हुँदा पोष्टमार्टमबाट मृत्युको कारण खुल्ने र सो सम्बन्धनमा आवश्यक अनुसन्धान भईरहेको उनले बताए ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै