MiDaseCLASSमा MBBS Entrance Preparation को लागि Online Class सुरू

   १ असार २०७९, बुधबार १८:२९  

काठमाडौं, १ असार । मिदास एजुकेशन प्रालीले भविष्यका कर्णधारहरुलाई पनि समेटिएर एमविविएस सहितका विभिन्न विषयको तयारी कक्षा सुरु गर्न लागेको छ ।
मुलुकको कुना काप्चामा बसेर इन्टरनेटको माध्यमबाट अनलाई पढ्न विशेष तयारी कक्षा चाँडै सुरु गर्न लागिएको हो । विद्यार्थीहरु घरबाट शहरमा आएर महगो खर्च गर्नुभन्दा राम्रो घरमै बसेर इन्टरनेटको माध्यमबाट सहज रुपमा एमविविएस लगायतका विभिन्न फैकेल्टिमा अध्ययन गर्न रुचाउनेहरु तयारी कक्षाको उपयुक्त माध्यम मिदास एजुकेशन प्रालीले संचालन गर्न लागिएका छन् ।
करिव दुई दशक देखि डिजिटल कक्षामा काम गर्दै आएको मिदास एजुकेशन प्रालीले उच्च प्रविधि अपनाएर विद्यार्थीहरुलाई न्यून शुल्कमा घरमै बसेर एमविविएस प्रवेश परिक्षाको तयारी गराउदै आएको बताइएको छ ।

MBBS को प्रवेश परिक्षाको तयारी गर्न चहाने विद्यार्थीहरूले अब आफनै गाउँघरमा बसेर Internet मार्फत् Online पढ्न पाउँने छन्।

दुई दशक देखि डिजिटल शिक्षामा काम गर्दै आएको मिदास एजुकेसन प्रा. लि ले उच्चतम प्रविधि प्रयोग गरेर विद्यार्थीहरूलाई आफनै गाउँघरमा बसेर न्यून शुल्कमा MBBS प्रवेश परिक्षाको तयारी गर्न पाउने ब्यवस्था गरेको छ ।

MiDase CLASS मा MBBS को साथै BDS, B.Sc. Nursing, B. Perfusion Technology, BAMS, B. Pharmacy, B.PH., B. Optometry, B.Sc. MLT, BMIT र BPT को पनि प्रवेश परिक्षाको Online Class हुन्छ ।

MBBS को प्रवेश परिक्षाको तयारी गर्न MiDaseCLASS नै किन?

१) समयको सदुपयोग गर्न पाउने र पढाइमा ध्यान दिन पाउने

विद्यार्थीहरूले छोटो समयमा MBBS को प्रवेश परिक्षाको तयारी गर्नुपर्ने हुनाले उनीहरूले समयको सदुपयोग गर्न र पढाइमा पुर्ण ध्यान दिन आवश्यक छ । घरमै बरेर Online पढ्दा समय र पैसा दुबैको बचत हुन्छ। Institute जाँदा आउँदा हुन सक्ने थकान पनि हुँदैन । नयाँ ठाउँ र नयाँ साथीहरूको संगतले हुन सक्ने distraction बाट पनि बचिन्छ।

२) अनुभवी र उत्कृष्ट शिक्षक संग उत्तम प्रविधि प्रयोग गरेर पढ्न पाइने

MiDaseCLASS मा आईतवार देखि शुक्रबार सम्म बिहान दुई घन्टा र बेलुका दुई घन्टा लामो समय MBBS Entrance Preparation कक्षा पढाउनु भएका अनुभवि र उत्कृष्ट शिक्षकहरूले उत्तम प्रविधि प्रयोग गरेर Online पढाउनु हुन्छ।

३) शिक्षकले कक्षामा पढाएको नबुझेमा Recorded Video दोहोर्याइ तेहेर्याइ हेरेर पाठबुझ्न पाइने
शिक्षकले कक्षामा पढाएको सबै कुरा विद्यार्थीहरूले नबुझेका हुन सक्छन्। नबुझेको कुरा सोही दिन वा पछि कक्षामा सोध्ने माहोल नहुन सक्छ । कक्षा मा बुझे जस्तो लागेको कुरा पछि बिर्सने वा नबुझेको पनि हुन सक्छ। कहिले काहीँ कक्षा छुट्न पनि सक्छ । त्यसैले MiDaseCLASS मा शिक्षकले कक्षामा Online पढाएको कुरा Record गरेर Video बनाएर विद्यार्थीहरूलाई उपलब्धा गराइन्छ, जसले गर्दा उनीहरूले आफ्नो समयमा दोहोर्याइ तेहेर्याइ ति Video हरू हेरेर पाठ बुझ्न सक्छन्।

४) पढेको पाठकोअभ्यास प्रविधि प्रयोग गरेर सही तरिकाले गर्न पाइने
MBBS प्रवेश परिक्षामा पहिले सोधिएका र हरेक पाठबाट आउन सक्ने ११००० भन्दा बडी प्रश्न उत्तरहरू (MCQs) MiDaseCLASS मा पाठ अनुसार छुट्त्याइएर Practice गर्न उपलब्ध गराइएको छ । किताबमा हेरेर अभ्यास गर्दा आफुले पढेको पाठको प्रश्न छुट्याउन गार्हो  हुने, आफुले छानेको उत्तर सही हो वा होइन थाहा पाउन समय लाग्ने आदि समस्याहरू हुनसक्छन्। तर MiDase CLASS मा आफुले छानेको पाठको मात्र प्रश्नहरू एकै ठाउँमा आउँछन्, उत्तर छान्ने बितिकै मिल्यो वा मिलेन थाहा हुन्छ, मिलेन भनेसही उत्तर कुन हो, थाहाहुन्छ। यसले विद्यार्थीहरूलाई आफुले पढेको पाठको अभ्यास गर्न धेरैनै सजिलो बनाउँछ।

५) पढ्दा Confuse भएमा Doubt Clearing Class मा तुरुन्त शिक्षक संग सोध्दै सिक्न पाइने
विद्यार्थीहरू पाठ Revise गर्दा वा अभ्यास गर्दा कत्ति कुराहरू नबुझे र अल्मलिएका हुन्छन्। यसले उनीहरूको समय खेर गइरहेको हुन्छ भने, कत्ति कुराहरू उनीहरू नबुझिकनै तेत्तिकै छोड्न बाध्य हुन्छन्। यी समस्याहरूको समाधान गर्न MiDase CLASS मा विद्यार्थीहरूले हरेक दिउँसो २ घन्टा सोध्दै सिक्न पाउने Doubt Clearing Class को ब्यवस्था गरिएको छ।

६)उच्चतम प्रविधि प्रयोग गरेर पाठ पढ्न, अभ्यास गर्न, सिकाइ मूल्याङ्क नगर्न,समीक्षा गर्न र सिकाइको प्रगति नियमित निगरानी गर्न पाइने

पाठ पढुन्जेल वा अभ्यास्ग रुन्जेल विद्यार्थीहरूलाई सबैकुरा जाने जस्तो लाग्छ। तर सही तरिकाले मूल्याङ्कन नगरे सम्म उनीहरूले कत्तिको जाने थाहा हुँदैन। त्यसैले MiDaseCLASS मा विद्यार्थीहरूले आफूले पढेको वा अभ्यास गरेको पाठ छानेर जति बेला पनि स्व मूल्याङ्कन (Self-Assessment) र समीक्षा (Review) गर्न पाउने प्रविधि उपलब्ध गराइएको छ।
विद्यार्थीहरूले पाठ दोहोर्याइ तेहेर्याइ पढ्दा र अभ्यास गर्दा, आफ्नो सिकाइको प्रगति कस्तो भैरहेको छ थाहा पाउन आवस्यक छ। तेसको लागि MiDaseCLASS मा Progress Monitoring Tool उपल्ब्ध गराइएको हुन्छ जसबाटविद्यार्थीहरूले आफ्नो आफ्नो सिकाइको प्रगति कस्तो भैरहेको छ थाहा पाउँछन्।


MiDaseCLASS विद्यार्थीहरूले Laptop र Android Phone/Tablet बाट प्रयोग गर्न पाउँछन् ।

यो सेवा कसरी लिने ?

मिदासइक्लासबाट Entrance Preparation (After +2 Biology) गर्नयो Form भर्नुहोस्

थप जानकारी को लागि निम्न नम्बर मा फोन गर्नुहोस्: ​

9847395987, 9823315756​

WhatsApp: 9745616966

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै