226
Shares
वासिंग्टन । अमेरिकाले क्ष्द्दग्द्द नामक नयाँ समूहको घोषणा गरेको छ ।
अमेरिकाले गठन गरेको उक्त समुहमा भारत, इजरायल, अमेरिका र युएई रहेको हो । “भारत एक विशाल उपभोक्ताहरुले भरिएको बजार हो । यो उच्च–प्रविधि र अत्यधिक खोजी गरिएका सामानहरूको ठूलो उत्पादक हो । त्यसैले, त्यहाँ धेरै क्षेत्रहरू छन् जहाँ यी देशहरू मिलेर काम गर्न सक्छन्, चाहे यसको प्रविधि, व्यापार, जलवायु र सम्भावित रूपमा सुरक्षा पनि,” अमेरिकाले भन्यो ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन