208
Shares
लण्डन । युरोपको आकाशमा नेटोको एउटा जेट र रुसी सैन्य विमान नजिकै आइपुगेको भिडिओ सार्वजनिक भएको छ ।
नेटोको विमान भित्रबाट खिचिएको दृश्यले त्यो भेट कति नजिकै भएको थियो र डरलाग्दो थियो भन्ने त्यसलार्य दर्शाउछ । अहिले नेटो र रुसबीच युक्रेन युद्धका कारण तनाव बढ्र्द गएको छ । दैनिक हुने यस्तो जम्काभेटले त्यो तनावलाई अझ बढाउँछ ।
युक्रेन माथि आक्रमण सुरु गरे पछि पश्चिमा देशहरूले रुस विरुद्ध लगाएका प्रतिबन्धलाई रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले “बहुलट्ठी र विवेकहीन” को संज्ञा दिएका छन् । विविसी ।

बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन