नेपाली काँग्रेस रौतहटद्धारा निर्वाचित जनप्रतिनिधिलाई सम्मानित गरे

461 Shares

गौर, ६ असार । वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा विजयी भएका नेपाली काँग्रेसका मेयर उपमेर सहितका जनप्रतिनिधिहरुलाई सोमवार रौतहट सदरमुकाम गौरमा नेपाली काँग्रेसका मधेश प्रदेश सभापति कृष्ण प्रसाद यादवले सम्मानित गरेका छन् ।

नेपाली काँग्रेसको स्थानीय तह निर्वाचनका लागि घोषणा पत्र तयारी समितिका सदस्य शंकर तिवारीले नव निर्वाचित जनप्रतिधिहरुलाई बधाई तथा शुभकामना दिदै नेपाली काँग्रेसको आर्दश मूल्य र मान्यतालाई अंगिकार गरेर अघि बढ्न सुझाव दिदै आउन लागेको संघिय र प्रदेशको निर्वाचनमा मधेश प्रदेशमा ठूलो पार्टीको रुपमा स्थापित गराउनमा तपाईहरुको अमूल्य योग्दान रहने भएको हुँदा पार्टीको सिंद्धान्तलाई अंगिकार गर्दै पार्टी हितमा काम गर्नुपर्ने बताए । जनताले दिएको म्याण्डेड अनुरुप काम गरी उनको हृदय जित्न आग्रह गर्दै छणिक लोभलालचमा नपरी समग्र पार्टी हितमा काम गरेमा मात्रै मधेश प्रदेशमा काँग्रेस पहिलो स्थानमा रहने छ । झिना मसिना कुरालाई विश्राम दिदै नेपाली काँग्रेसको संगठन लाई बलियो बनाउनमा तपाईहरुको अहम भुमिका रहने भएकोमा पार्टी प्रति बफादार रही जनहितमा लाग्न आग्रह गरे ।


गढीमाईको मेयर श्यामप्रसाद यादव, परोहाका मेयर शेख वकिल, राजपुरका मेयर डा. राजिक आलम, कटहरियाका मेयर अजय प्रकाश, माधवनारायणका मेयर बैजनाथ प्रसाद यादव, चन्द्रपुरका मेयर संजय काफले, विजयपुरका मेयर गोपाल यादवलाई नेपाली काँग्रेसद्धारा जिल्ला पार्टी कार्यालय गौरमा सोमवार आयोजित सम्मान कार्यक्रममा मधेश प्रदेश सभापति कृष्ण प्रसाद यादवले सम्मानित गरेका हुन् ।
उपमेयर, वडाध्यक्ष सहितका निर्वाचित जनप्रतिनिधिहरुलाई उनले सम्मान गरे । सो कार्यक्रममा जिल्ला सभापति सुनिलकुमार यादव, उपसभापति धिरेन्द्र सिंह, सचिवद्धय राजेश चौधरी, रामचन्द्र गिरी, पूर्व मेयर अरुणकुमार साह, रामस्नेही यादव, महिला नेतृ अंजु झा, चिरंजीवी सिंिह सहित नेपाली काँग्रेस घोषणा पत्र तयारी समितिका सदस्य शंकर गिरी, वरिष्ठ नेता हृदयनारायण यदाव सहितका नेताहरुको उस्थिति रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।