252
Shares
वासिंग्टन । अमेरिकी राष्ट्रपतिको विज्ञान तथा प्रविधिको सल्लाहकारमा एक भारतीयलाई मनोनयन गरिएको छ ।
अमेरिकी राष्ट्रपति जो बाइडेनले भारतीय–अमेरिकी डा आरती प्रभाकरलाई विज्ञान तथा प्रविधिको प्रमुख सल्लाहकारका लागि मनोनयन गरेको हो । डा प्रभाकरले क्यालिफोर्निया इन्स्टिच्युट अफ टेक्नोलोजीबाट एप्लाइड फिजिक्समा फिलोसोफीमा डाक्टर र इलेक्ट्रिकल इन्जिनियरिङमा मास्टर अफ साइन्स प्राप्त गरेकी छिन् ।
उनले विगतमा नेशनल इन्स्टिच्युट अफ स्ट्यान्डर्ड एन्ड टेक्नोलोजीको निर्देशकको रूपमा काम गरिसकेकी छिन् ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन