जर्मनी र युएईको भ्रमणका क्रममा मोदीले १२ भन्दा बढी नेताहरूलाई भेट्ने छन्

   १२ असार २०७९, आईतवार १६:५१  

नयाँ दिल्ली । प्रधानमन्त्री नरेन्द्र मोदीले आफनो जर्मनी र संयुक्त अरब इमिरेट्स (युएई) भ्रमणको क्रममा १२ भन्दा बढी विश्व नेताहरूसँग भेटघाट गर्ने छन् ।
आधिकारिक स्रोतका अनुसार जुन २६ देखि २७ सम्म, प्रधानमन्त्री मोदी जि ७ शिखर सम्मेलनमा भाग लिने जर्मनीमा पुगेका छन् । प्रधानमन्त्री मोदी जुन २८ मा युएई जाने कार्यक्रम तय गरिएका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै