भारतले अफगानिस्तानमा राहत सामग्री पठायो

214 Shares

नयाँ दिल्ली । हालै अफगानिस्तानमा आएको विनाशकारी भुकम्पमा परेर घरबार गुमाएका पिडित अफगानी नागरिकहरुलाई राहत स्वरुप भारतले आवश्यक सामग्री पठाइएको छ भारतीय विदेशमन्त्री एस जयशंकरले जनाएका छन् ।
अफगानिस्तानका जनताका लागि भारतको भूकम्प राहत सहायता काबुल पुगेपछि, भारतीय विदेशमन्त्री एस जयशंकरले भने, “भारत, एक वास्तविक पहिलो प्रतिक्रियाकर्ता हो ।” “भारत सरकारले अफगानिस्तानका जनताका लागि दुई उडानहरूमा २७ टन आपतकालीन राहत सहायता पठाइएको छ,” एमइए ले भन्यो ।
राहत सहायतामा रिज टेन्ट, कम्बल र सुत्ने म्याटहरू समावेश छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार