नयाँ दिल्ली मास्को माथि अमेरिकाको टिप्पणी, भारतको लागि हामी छौं

191 Shares

नयाँ दिल्ली । रुस युक्रेन युद्धमा भारतको तटस्थ नीतिबाट अमेरिकीहरू परेशान रहेका छन् ।
वाशिङ्टनले नयाँ दिल्लीसँग सम्बन्ध राख्न तयार नभएका बेला दशकौं देखि नयाँ दिल्ली र मास्कोबीचको सम्बन्ध विकसित हुँदै आएको हो ।
याे सम्बन्धबारे अमेरिकाले चाँसाे राखेकाे छ । ‘हामीले हाम्रा भारतीय साझेदारहरूसँग धेरै छलफल गरेका छौं र हामीले निकालेको निश्कर्ष के हो भने प्रत्येक देशले मास्कोसँग फरक सम्बन्ध राख्दैछ,’ अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता नेड प्राइसले पत्रकार सम्मेलनमा बोल्दै भनेका छन् ।
रुससँग भारतको सम्बन्ध धेरै दशक लागेर निर्माण भएको थियो। देशहरूले (अहिले) मास्कोसँगको आफ्नो सम्बन्धलाई पुनर्स्थापित गर्न खोज्दा हामीले धेरैले गरेको देखेका छौं, यो क्रमिक प्रक्रिया हुनेछ,’ उनले अघि भने ।

‘तर यो सबैमा हामीले हाम्रा भारतीय साझेदारहरूलाई स्पष्ट गरेका छौं कि हामी तिनीहरूका लागि छौं, हामी तिनीहरूसँग साझेदारी गर्न तयार, सक्षम र इच्छुक छौं र हामीले त्यसै गरेका छौं,’ उनले थपे ।
निःसन्देह रुपमा हामीले हाम्रा भारतीय साझेदारहरूसँग दुई प्लस दुई (2+2) संवाद धेरै पहिले नै गरेका थियौं। हामी प्रधानमन्त्री नरेन्द्र मोदीलाई आईटूयूटू (I2U2 Grouping of- India, Israel, USA and UAE)को सन्दर्भमा फेरि एक पटक देख्नेछौं, भारतलाई हामीसँग भएका सबै साझेदारीमा समावेश गर्ने उद्देश्यले क्वाड झैं यूएई र इजरेलसँगको साभेदारीमा समेत भारत समावेश हुनेछ,’ उनले भने।

रुसले युक्रेनमाथि आक्रमण गरेपछि भारतको स्वतन्त्र रणनीतिक विदेश नीतिले नयाँ दिल्लीलाई अन्तर्राष्ट्रिय स्पटलाइटमा राखेको छ। क्वाड ग्रुपिङमा वाशिङटनसँग नयाँ दिल्लीको बढ्दो संलग्नतालाई ध्यानमा राख्दै धेरैले भारतले युक्रेनको पक्षधारण गरेर रुस विरुद्धमा जाने अपेक्षा गरेका थिए ।
रुससँग भारतको सम्बन्ध निकै लामो भएको र यस सम्बन्धलाई तोड्न कति धेरै जटिल हुन्छ भन्ने कुरा अमेरिकाले प्रायः सार्वजनिक रूपमा स्वीकार गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।