चिनियाँ युवायुवतीलाई चाँडै विवाह गर्न चिनियाँ सरकारको फरमान

296 Shares

वेइजिंग । चीनमा जनसंख्या वृद्धिदरमा कमी आउन थालेपछि त्यहाँका युवायुवतीहरुलाई चाँडै विवाह गर्नुपर्नेमा जोड दिएका छन् ।

कुनैबेला चीनमा चाँडो विवाह निरुत्साहित गरिन्थ्यो र एक भन्दा बढी बच्चा जन्माउन प्रतिबन्ध लगाइएको थियो । अहिले जनसंख्या वृद्धिदर घट्न थालेपछि चीन चनाखो भएको छ । युवा जनसंख्या निकै कम हुने प्रक्षेपणहरुका कारण चीन सरकारले आफ्ना नागरिकलाई चाँडो विवाह गर्न र तीन बच्चा जन्माउन जोडबल गर्न थालेको छ ।

जिओपोलिटकाको रिपोर्ट अनुसार चीन सरकारले नागरिकलाई चाँडोभन्दा चाँडो विवाह गरेर कम्तिमा तीन बच्चा जन्माउन दबाब दिन थालेको हो । तर, चीनमा अधिकांश दम्पत्तिहरुले आर्थिक असुरक्षाका कारण बच्चा जन्माउन नमान्ने र जन्माए पनि एकमात्र सन्तान जन्माउने गर्दै आएका छन् ।

कोरोना भाइरसको महामारी र लामो लकडाउनले धेरै मानिसहरु घरभित्रै बस्न वाध्य भए । खाद्य अभाव, आम्दानीको कमी, मूल्यवृद्धि, जस्तो समस्याहरुले दम्पत्तिहरु बढी पीडित भएको हङकङ पोष्टले लेखेको छ ।

चीनमा विवाह गर्ने जोडीको संख्या पनि घटेको तथ्यांक छ । प्रति हजार मानिस बराबर ७.५ जन्म भएको तथ्यांक समेत छ । चिनियाँ महिलाहरुले व्यक्तिगत प्रगतिका लागि ढिलो विवाह गर्ने र बच्चा कम संख्यामा जन्माउने परिस्थिति विकास भएको छ । यसकारण पनि त्यहाँको जनसंख्या वृद्धिदर घटेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।