भारतीय प्रधानमन्त्री मोदीलाई हवाइ अड्डामै पुगेर भव्य स्वागत गरे युएईका राष्ट्रपति बिनले

397 Shares

भारतका प्रधानमन्त्री नरेन्द्र मोदी संयुक्त अरब इमिरेट्सको भ्रमणमा पुग्दा त्यहाँका राष्ट्रपति शेख मोहम्मद विन जायद अल नहयानले एयरपोर्टमै पुगेर स्वागत गरेका छन् । मङ्गलबार अबुधाबी एयरपोर्टमा मोदी पुग्दा नहयान स्वागतका लागि पुगेका थिए ।

मोदीले ट्वीट गर्दै हृदयदेखि आभार प्रकट गरेका छन् । मोदी युएइका पूर्वराष्ट्रपति शेख खलिफा विन जायद अल नहयानको निधनप्रति समवेदना प्रकट गर्न पुगेका थिए । उनलाई युएइएको शाही परिवारका सदस्य पनि स्वागतका लागि पुगेका थिए ।

मोदी जी सेभेन देशहरुको सम्मेलनमा सहभागी भई यूरोपबाट युएई पुगेका थिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।