333
Shares
बेलायती विदेशमन्त्रीले रुसद्धारा युक्रेनमाथि गरिएको आक्रमणलाई लिएर ताइवानलाई सिक्न आग्रह गरेको छ ।
बेलायतका विदेशमन्त्री लिज ट्रसले बिहीबार युक्रेन द्वन्द्वमा पश्चिमा राष्ट्रहरूले आफना गल्तीहरूबाट पाठ सिक्नुपर्छ र ताइवानमा शान्ति र स्थायित्वको रक्षा गर्न त्यसलाई लागु गर्नुपर्नेमा जोड दिएको हो ।
“हामीले यो सुनिश्चित गर्न सक्थ्यौं कि युक्रेन सँग पहिले नै रक्षात्मक क्षमता छ,” उनले भनिन् । नाटोको बैठकमा ट्रसले भने कि चीनले “आर्थिक जबरजस्ती मार्फत आफ्नो प्रभाव विस्तार गरिरहेको छ ।”