540
Shares
सर्लाही, १९ असार । सर्लाहीको रामनगर गाउँपालिकामा मोटरसाइकलको ठक्करबाट शनिवार राति एक बालकको मृत्यु भएको छ ।
रामनगर गाउँपालिका वडा नम्वर ७ गडहिया गाउँमा शनिवार राति भारतीय नम्वरको बिआर ३० एस ८५६७ नम्वरको मोटरसाइकलको ठक्करबाट स्थानीय सुरेन्द्र साहको १० बर्षिय छोरा निखिल साहको मृत्यु भएको हो ।
मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएका बालक निखिलको न्यूरो अस्पताल वीरगंजमा उपचरको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मलंगवाले जनाएका छन् ।
सर्लाहीको रामनगर गाउँपालिका–७, गैरिया टोलमा शनिबार साँझ मोटरसाइकलको ठक्करबाट एक बालकको ज्यान गएको छ । स्थानीयको सहयोगमा प्रहरीले ठक्कर दिने मोटरसाइकल र चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको बताइएको छ ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन