नेपालमा अमेरिकी आर्मी आउने खतरा बढ्दै, स्वतन्त्र तिब्बत माथि अनाधिकृत चिनद्धारा कब्जा गरिएकोमा अमेरिकी सेना आउने नेपाली नेताहरुको खुलासा

303 Shares

तिब्बतको बहानामा नेपालमा आफनो आधिपत्य जमाएर दुई छिमेकी मुलुकलाई ब्यालेन्समा ल्याई दक्षिण एशियालाई आफनो प्रभावमा पर्ने षड्यन्त्रको उदाहरण स्वरुप अमेरिकी सेना नेपाल आउन लागेको नेपाली नेताहरुले आशंका व्यक्त गरेको छ ।

नेपाल असंगलन राष्ट्रहश्रको सूचीमा स्थापित भएपनि २०६३ सालमा आएको गणतन्त्र पछि आन्तरिक र बाह्य चलखेल शुरू भएको हो ।

भारतसँग भातृत्व स्विकार गर्न नसक्नेहरु चिन, अमेरिका लगायतका देशहरु सँग देशको दलाली गर्न उद्धत छन । राजतंत्र र धर्म निरपेक्षता हटाएर आफू खुशि गर्न पाउनु ने दलहरुको मुल आशय रहि आएको छ ।

पहिले देखि आंकलन गरिएको शक्ति संघर्षको कृडास्थल बन्न सकने खतराको कुरा फेरि उठ्न थालेको छ।
चिनको हस्तक्षेप निशर्त स्विकार्नु पर्ने मानसिकता बोकेका कम्यूनिष्ट नेताहरुले अमेरिका संगको सम्झौता लाई लिएर चिता व्यक्त गर्न थालेका हुन ।

नेकपा एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतमले एसपीपीमार्फत नेपाल आएर स्वतन्त्र तिब्बतका लागि लड्ने अमेरिकी सेनाको योजना रहेको दावी गरेका छन् ।

ललितपुरमा शनिबार आयोजित अभियानको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै संयोजक गौतमले यस्तो बताएका हुन् । नेपालको भूमि प्रयोग गर्दै तिब्बतलाई स्वतन्त्र गर्ने बहानामा चीन विरोधी गतिविधि संचालन गर्ने अमेरिकी योजना रहेको आरोप उनको छ ।

अ‍ेमरिकी सेना आए पहाड हिमाल सबैतिर जाने र त्यसको काउन्टरमा चीन उत्रिदा धेरै नेपालीले दुःख पाउने बताए । चीनको काउन्टरमा हामी पर्छो । हामी नेपाली कति मर्छौं मर्छौं।’ तर अमेरिकी सेनाको सो प्रयासलाई कम्युनिष्टहरुको शक्तिले असम्भव पार्ने उनको दाबी थियो । यस विषयमा सवै नेपाली पनि सचेत बन्नुपर्ने बताए ।

नेताजीको भनाई अमेरिकी सेनासंग सचेत हुनु पर्ने हो तर उहाँको प्रिय चीनसंग नि रु नेपालको स्वाभिमान माथि चिनीयाँ खतरा पनि छ, त्यो कसरी सहन सकेका होलान भनि जनता अचम्भीत छन ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।