नौसेनाको INS Satpura ‘Rim of the Pacific’ अभ्यासमा भाग लिदै

274 Shares

नयाँ दिल्ली । भारतीय नौ सेनाको फ्रिगेट आइएनएस सतपुरा र पिएटआई विमान यस वर्षको ’रिम अफ द प्यासिफिक’ नौसेना अभ्यासमा भाग लिइरहेका छन् ।
जो विश्वमै सबैभन्दा ठूलो अन्तर्राष्ट्रिय समुद्री युद्ध अभ्यासको रूपमा परिचित रहेका हुन् । अभ्यास चलिरहेको बन्दरगाह चरणको समापन पछि, समुद्री चरण जुलाई १२ मा सुरु हुदैछ । यस वर्षको अभ्यासमा २६ देशका नौ सेनाहरू सहभागी भईरहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार