405
Shares
वीरगञ्ज । मधेश प्रदेशको आर्थिक राजधानीको रुपमा प्रख्यात रहेको वीरगञ्जको नगवा स्थित बाटोमा मुस्लिम समुदायले शुक्रवारको नेमाज पढेपछि टिकाटिप्पणी हुन थालेका छन् ।
पर्सा जिल्लाको वीरगञ्ज स्थित नगवामा सार्वजनिक बाटो अवरुद्ध गरेर सामुहिक नेमाज पढेको तस्वीरहरु समाजिक संजालमा भाइरल हुन थाल्दा उक्त कार्यको सवत्र निन्दा गरिएका हुन् ।
आम मानिसलाई सजिलो संग हिडडुल गर्ने स्थानमा सामुहिक रुपमा नेमाज पढ्नु कतै आपसमा विवाद खडा गराउने तत्वहरुको चलखेल त होइनन । यस्ता कुराहरुबाट सजग भई समाजमा आपसी भाइचारा कायम गराउनु पर्नेमा सबै पक्ष मिलेर काम गर्नुपर्ने देखिन्छ ।
प्रविण झाको समाजिक संजालबाट लिएको तस्वीर हो ।

बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन