धर्मशाला (हिमाचल प्रदेश) । तिब्बतका निर्वासित धार्मिक नेता दलाई लामाको जन्मोत्सव भव्य रुपमा मनाइएको छ ।
तिब्बतका निर्वासित धार्मिक नेता दलाई लामाको जन्मोत्सव दोश्रो दिन हिजो पनि मनाइएको छ । अस्ति विशेष रुपमा अमेरिकी, युरोपेली युनियन र जापानी दूतावासका वरिष्ठ अधिकारीहरुको उपस्थिति र हजारौं शरणार्थीको सहभागितामा मनाइएको जन्मोत्सव हिजो फेरि त्यस्तै गरिएको हो ।
लामाको ८७ औं जन्मोत्सवको अवसरमा हिजो दोस्रो दिन उक्त शरणार्थी क्याम्पका म्यानेजर टासी छेतेनको नेतृत्वमा दुई हजार जनाको उपस्थितिमा मनाइएको बताइएको छ । हिजो दिनभर झण्डै आठ घण्टा मनाइएको जन्मोत्सवमा विशेष पूजापाठ तथा सांस्कृतिक कार्यक्रमको आयोजना गरिएको हो ।
शरणार्थीहरुले कार्यक्रममा आफ्नो कला,संस्कृति र भेषभुषा प्रदर्शन गरिएको हो ।
शरणार्थीहरुले कार्यक्रममा आफ्नो कला,संस्कृति र भेषभुषा प्रदर्शन गरिएको सहभागी एक जनाले बताए ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन