नेपालमा यात्रा गर्दा सजग रहन चीनद्धारा आफनो नागरिकलाई सचेत गराए

293 Shares

बेइजिङ — महामारीको नयाँ भेरियन्ट नेपालमा पनि देखा पर्न थालेपछि चीन सरकारले आफना नागरिकलाई सजग गराएका छन् । सकभर नेपालमा यात्रा नगर, यदी गर्नुपर्ने भएमा यात्रा अवधीभरी सम्म मास्कको प्रयोग गर्नु र मानिसहरुबाट टाढा रहन निर्देशन जारी गरेका हुन् ।

नेपाल-चीन सीधा हवाई उडान सुरू भएपछि चीनले नेपालमा रहने आफ्ना नागरिकलाई महामारीप्रति सतर्क रहन सचेत गराएको छ। चीनले नेपालसँग आवतजावत बढाउन खुनमिङ र छङ्तुबाट काठमाडौंका लागि सीधा हवाई उडान संचालनमा ल्याएका बेला फेरि महामारी पुनरागमनको चिन्ता बढेको हो।

गत जुलाइ ६ तारिख विश्व स्वास्थ्य संगठनले विश्वव्यापी कोभिड १९ महामारीको पछिल्लो साप्ताहिक प्रतिवेदनमा ओमिक्रोन बीए.४ बारे सतर्क रहन चेतावनी दिएको थियो। हाल ओमिक्रोन बीए.४ नेपालमा प्रवेश गरिसकेको छ।
नेपालबाट चीनतर्फ यात्रा गर्नुअघि र बाटोमा पनि सावधानी अपनाउन, यात्रा पूर्वस्वास्थ्य व्यवस्थापन गर्न र भीडभाड तथा अन्य गतिविधिमा सहभागी नहुन सूचनामार्फत् आग्रह गरिएको छ।

चाइना न्युज अनलाइनका अनुसार पछिल्लो समय नेपालमा पनि नयाँ संक्रमितको संख्या बढ्दै गएको भनेर काठमाडौंस्थित चिनियाँ दूतावासले वीच्याट खातामार्फत् सचेत गराएको हो। दूतावासले आफ्ना नागरिकलाई महामारी रोकथामबारे सचेतना बढाउन र कोरोनाको नयाँ लहर फैलिनबाट रोक्नको लागि व्यक्तिगत सुरक्षाका लागि अरुसँग ननजिकिने, भीडभाडमा नबस्ने र निकट सम्पर्क नराख्ने जस्ता तीनवटा सूत्र अघि सारेको छ।

अत्यावश्यक नभएसम्म यात्रा नगर्न भन्दै दूतावासले यात्राको क्रममा यात्रा भर मास्क लगाउन, सुरक्षात्मक पन्जा वा कपडा लगाउन र विमानस्थलमा खाना नखान पनि ध्यानाकर्षण गराएको चिनियाँ संचारमाध्यमहरूले लेखेका छन्।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।