301
Shares
काठमाडौं । नेपाल धागो निर्यात गर्नमा नयाँ रेकर्ड कायम गरेको छ । धागो उत्पादन गरेर निर्यात गर्नेहरुको सूचीमा रहेका नेपालले भारत र टर्की जस्ता देशमा बढि निर्यात गरेको हो ।
चालु आर्थिक वर्षको ११ महिनामै हालसम्मकै बढी निर्यात गरी कीर्तिमानी कायम गरेको हो ।
नेपालले चालु आर्थिक वर्षको ११ महिनामा ११ अर्ब ५६ करोड ४६ लाख ६१ हजार रुपैयाँ बराबरको ३ करोड ७३ लाख ४१ हजार ६४५ केजी विभिन्न प्रकारका धागो निर्यात गरेको भन्सार विभागको तथ्याङ्क छ ।
नेपालले हालसम्म उक्त रकम बराबरको धागो एक आर्थिक वर्षमासमेत निर्यात गर्न सकेको थिएन । तर, यो वर्ष हालसम्मकै उच्च निर्यात गरी नयाँ रेकर्ड कायम गरेको सरोकारवालाहरू बताउँछन् ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन