382
Shares
काठमाडौं, २९ असार । कट्टर हिन्दुबादी नेताको पहिचान बनाउन सफल भएका भारत उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ चाँडै नेपाल भ्रमणमा आउने भएका छन् । योगी आदित्यनाथ कहिले आउने हो अहिले भ्रमणको तालिका सार्वजनिक गरिएको छैन तर साउन महिनाको अन्तिम साता सम्म आउने श्रोतले बताएका हुन् ।
उत्तर प्रदेशमा दोस्रोपटक मुख्यमन्त्री बनेका योगी पशुपतिनाथ मन्दिरको दर्शन तथा राजनीतिक भेटघाटका लागि नेपाल भ्रमणमा आउन लागेको सम्बद्ध स्रोतले जानकारी दिएको छ ।
त्तर प्रदेशको मुख्यमन्त्री बनेपछि मुख्यमन्त्री आदित्यनाथ नेपाल भ्रमणमा आएका छैनन् । उनी नेपाल सरकारको निम्तोमा नेपाल आउन लागेको बताइएको छ ।
उनी साउनको अन्तिम सातातिर काठमाडौं आउनेगरी तयारी भइरहेको छ ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन