ट्रेक्टरको ठक्करबाट ठाकुरको मृत्यु

418 Shares

रौतहट, २९ असार । रौतहटको दुर्गाभगवती गाउँपालिकाको भलोहिया गाउँमा बुधवार राति ट्रेक्टरले ठक्कर दिदा एक ७० बर्षिय पुरुष व्यक्तिको मृत्यु भएको छ ।
दुर्गा भगवती गाउँपालिका वडा नम्वर २ निवासी ७० बर्षिय किशोरी ठाकुर गर्मी छल्न घर अगाडी बसिरहेको अवस्थामा गएराति करिव ८.५० बजेको समयमा ट्रेक्टरले ठक्कर दिदा निजको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको हो ।
ठक्करबाट गम्भीर घाईते भएका वृद्ध ठाकुरलाई तत्कालै उपचारको लागि शुकदेव चौक स्थित शिवदर्शन अस्पतालमा पुर्याउदा गएराति ९.५ बजेको समयमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटको प्रवक्ता एवं डिएसपी सुनिल मल्लले बताए ।
ना.३त. ५३७० नम्वरको ट्रेक्टर अनियन्त्रित भएर उक्त घटना भएको जानकारी दिदै डिएसपी मल्लले ट्रेक्टर र स्थानीय ४० बर्षिय चालक श्यामकिशोर दासलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान गरिरहेको बताए । मृतकको शवलाई प्रादेशिक अस्पताल गौरमा आज पोष्टमार्टम गरेर पिडित परिवारलाई शतगतको लागि जिम्मा लगाएको प्रहरीले जनाएको छ ।
ट्रेक्टर चालक दास संग सवारी चलाउने अनुमती पत्र लाइसेन्स नरहेको दाबी स्थानीयले गरेको र पिडित पक्षले ज्यान मुद्दामा जाहेरी दिने तयारी गरेको बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।