पाकिस्तानमा आइआइटी को जग्गा बनाइयो ’बक्रा मंडी’

261 Shares

लाहौर । पाकिस्तानमा आइआइटी विश्व विद्यालयको जग्गालाई बक्रा मंडीमा परिण गरेको छ ।
पाकिस्तानको सूचना प्रविधि विश्वविद्यालयका पूर्व उपकुलपति डा उमर सैफले पाकिस्तानमा आईआईटीको भवन निर्माणका लागि दिइएको जग्गामा ‘बक्रा मण्डी’ बनेको खुलासा गरेको हो ।
सन् २०१३ मा इन्स्टिच्युट निर्माणका लागि जग्गा छुट्याइएको तर त्यसमा बक्रा मंदी बनेको भन्दै उनले ट्विट गरे ।

प्रतिक्रिया

सम्बन्धित समाचार