305
Shares
धर्मशाला । तिब्बती धर्म गुरु दलाई लामाले भारत र चीन संग शान्तिपूर्ण रुपमा समस्याको समाधान गर्नुपर्नेमा जोड दिए ।
धार्मिक गुरु दलाई लामाले शुक्रबार पूर्वी लद्दाखमा वास्तविक नियन्त्रण रेखा (एलएसी) मा भारत र चीनबीच जारी रहेको तनावलाई शान्तिपूर्ण रुपमा समाधानको लागि वकालत गरे ।
“भारत र चीन दुवै प्रतिस्पर्धी राष्ट्र र छिमेकी हुन्, ढिलो होस् वा ढिलो तपाईंले वार्ता र शान्तिपूर्ण माध्यमबाट यो समस्या समाधान गर्नुपर्छ । सैन्य बल प्रयोग गर्नु पुरानो समस्या हो,” दलाई लामाले भने ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन