333
Shares
नयाँ दिल्ली । नेकपा माओवादी केन्द्र का अध्यक्ष पुष्पकमल दहाल प्रचण्ड भारतको ३ दिने भ्रमणको क्रममा आईतवार भारतीय जनता पार्टी (भाजपा) का अध्यक्ष जेपी नड्डाबीच भेटवार्ता भएको छ ।
आज दिल्ली स्थित भाजपा मुख्यालयमा अध्यक्ष प्रचण्ड र नड्डाबीच भेटवार्ता भएको हो । भेटवार्तामा के के कुराकानी भयो भन्ने विषय बाहिर आएको छैन ।
अध्यक्ष प्रचण्डलाई भाजपा विदेश विभाग प्रमुख विजय चौथाइवाले र विदेशमन्त्री एस जयशंकरले प्रचण्डको स्वागत गरेका थिए । प्रचण्ड शुक्रबार ३ दिने भारत भ्रमणमा गएका हुन् र आज साँझ स्वदेश फर्किने कार्यक्रम रहेको छ ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन