चीनमा इस्लाम अभिमुखिकरण चिनियाँ हुनुपर्छ ः राष्ट्रपति सी

367 Shares

बेइजिंग । यसै साता सिनजियाङको भ्रमणमा रहेका चिनियाँ राष्ट्रपति सी जिनपिङले अधिकारीहरूलाई चीनमा इस्लाम अभिमुखीकरणमा चिनियाँ हुनु पर्छ भन्ने सिद्धान्तलाई कायम राख्न प्रयासहरू बढाउन निर्देशन दिए ।
चीनमा धर्महरूले सरकारको पालना गरिरहेको समाजवादी समाजमा छाँटकाँट गर्नुपर्छ, उनले भने । उल्लेखनीय छ, चीनले सिनजियाङमा उइघुर मुस्लिम माथि दमन गरेको आरोप लागेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार