प्रचण्डको भारत भ्रमण

354 Shares

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले माओवादी अध्यक्ष प्रचण्ड संग भेट्न न मान्दा पनि उनको भारत भ्रमण फलदायी भएको विश्लेषक हरु बताउँछन् ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेट नदिएको अधिकारीहरूले जनाएका छन्।

भारत भ्रमणमा रहेका प्रचण्डले प्रधानमन्त्री मोदीसित नेपालका लागि भारतीय दूतावास, भारतीय जनता पार्टी र अनेकौं स्रोतमार्फत् कैयौंपटक प्रस्ताव गरे। तर मोदीको सचिवालयबाट अस्विकार गरिएको दाबी गरिएको छ।

मोदीसँग भेट्न नपाएपनि अध्यक्ष प्रचण्डले आइतबार बिहान बीजेपी अध्यक्ष जेपी नाड्डा र शनिबार दिउँसो प्रधानमन्त्री पत्नि तथा कांग्रेस नेत्री आरजु राणासहित भारतीय विदेशमन्त्री एस. जयशंकर र भाजपा विदेश विभाग प्रमुख विजय चौथाईवालेसँग भेटवार्ता गरेका छन्।

प्रचण्डका स्वकीय सचिव रमेश मल्लले भ्रमण सकिएकाे जानकारी दिँदै उत्साहजनक र फलदायी भएको बताएका छन्।

‘भाजपा अध्यक्ष जेपी नड्डासँगको भेटवार्तासँगै अध्यक्ष प्रचण्डको भारतको तीन दिने सद्भावना भ्रमण सफलतापूर्वक सम्पन्न भएको छ’, मल्लले भनेका छन्, ‘पार्टी टु पार्टी सम्बन्धका दृष्टिले पहिलो र देश-देश बीचको सुदृढ सम्बन्ध विस्तारको लागि सहयोगी यो भ्रमण देश र पार्टीको लागि फलदायी बनेको छ।’ 

भारत भ्रमणको क्रममा प्रचण्डले नेपाल–भारत सम्बन्धका समस्याहरूलाई जोड दिएर उठाएको दाबी गरिएकाे छ।

स्रोतका अनुसार उनी मोदीसँग भेटवार्ता गर्ने प्रयास असफल भएपछि आइतबार बेलुकी नै काठमाडौं फर्किए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।