प्रजातन्त्र र स्वतन्त्रताको लागि हङकङको समर्थनमा प्रदर्शन जारी

233 Shares

हङकङ । चिनियाँ शासनबाट मुक्ति हुन पटक पटक हङकङमा प्रजातन्त्र समर्थक आन्दोलनलाई जारी राख्दै आएको छ । हङकङमा प्रजातन्त्र समर्थक आन्दोलनलाई र अन्य दमन गरिएका समुदायहरूको लागि लडाइँ चिनियाँ दमनको बाबजुद विश्वव्यापी रूपमा बढ्दै गएको हो ।
तियानमेन स्क्वायर नरसंहारको ३३ औँ वार्षिकोत्सव आयोजना नगर्न बेइजिङले दिएको कडा चेतावनी पछि हङकङबासीहरूले भेला हुने स्वतन्त्रता र अभिव्यक्तिको स्वतन्त्रता गुमाउँदा इतिहास मेटिने डर थियो । यद्यपि, विश्वका विभिन्न भागबाट पाएको समर्थनले प्रजातन्त्र समर्थक आन्दोलनहरू बढ्दै गएको युरोपेली टाइम्सको रिपोर्टमा उल्लेख गरिएको छ।
हङकङमा प्रजातन्त्र पक्षधर आन्दोलनलाई दबाउन बेइजिङले कडा राष्ट्रिय सुरक्षा कानुनको प्रयोग गरेर कार्यकर्ताहरूलाई डराउने कार्यमा प्रयोग गरेर सयौंलाई जेल पठाइएको छ ।
तर, प्रजातन्त्र समर्थक शक्तिहरू, मानवअधिकारकर्मीहरू र विश्वभरका राजनीतिज्ञहरूले पनि मशाललाई अगाडि बढाउने निर्णय गरेका छन्। हालै प्रजातन्त्र र उनीहरूको नागरिक अधिकारको लागि हङकङको लडाइको समर्थनमा आयोजित विश्वव्यापी विरोध जुलुसमा यो प्रतिबिम्बित गरियो ।
क्यानडामा सयौँ मानिसहरूले यस वर्षको जुनमा हङकङह माथि प्रहरीको रक्तपातपूर्ण कारबाहीको विरोधमा प्रदर्शन गरेका थिए। उनीहरूले चिनियाँ क्रूरताका बारेमा चेतना जगाउन २०१९ को भिडन्तका दृश्यहरू पुनः प्रशारित गरेर देखाएको थियो ।
ट्याब नामका एक प्रदर्शनकारीले भने, हङकङले आफ्नो स्वतन्त्रता गुमाएको छ ( प्रेसको स्वतन्त्रता, न्यायिक स्वतन्त्रता) सबै गयो ।
हङकङ प्रजातन्त्र आन्दोलनको तेस्रो वर्षगाँठको उपलक्ष्यमा जुन १२ मा लन्डनमा हजारौँ प्रदर्शनकारीहरूले जुलुस निकालेका थिए। तियानमेन स्क्वायर क्र्याकडाउनको ३३ औँ वार्षिकोत्सव मनाउन जुन ४ मा हङकङको स्वतन्त्रताको लागि आह्वान गरिएको थियो।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।