दुई बालिकाको उद्धार गरी अस्थायी संरक्षण केन्द्रको सेफ हाउसमा

274 Shares

रौतहट, ११ साउन । रौतहट सदरमुकाम गौर स्थित रहेको नेपाल भारत मैत्री अनाथ आश्रममा जोखिमपूर्ण अवस्थामा रहेको बालबालिकाहरुलाई उद्धार गरिएर सेफ हाउसमा राखिएको छ ।
जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार, नेपाल भारत मैत्री अनाथ आश्रममा अत्याधिक जोखिमपूर्ण अवस्थामा रहका बालबालिकाहरुमा जिल्ला प्रशासन कार्यालय, गौर नगरपालिका कार्यालय, राष्ट्रिय वालअधिकार परिषद, वालवालिका खोजतलास प्रदेश समन्वय केन्द्र, सिजप, वाल हेल्पलाई १०९८ कलैया सहितको संघसंस्थाहरुले १३ बर्षिया मनिषा कुमारी र ७ बर्षिया खुशी कुमारीलाई उद्धार गरेर अस्थायी संरक्षण केन्द्रको सेफ हाउसमा राखिएको हो ।
जिल्ला प्रहरी कार्यालय रौतहटको प्रवक्ता सुनिल मल्लले विशेष सूचनाको आधारमा नेपाल भारत मैत्री अनाथ आश्रममा निरीक्षण गर्दा जोखिममा रहेका बालबालिकाहरुलाई उद्धार गरेर अस्थायी संरक्षण केन्द्रका कार्यक्रम संयोजक मुकेश कुशवालाई जिम्मा लगाएको जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।