निर्माण व्यवसायी संघ रौतहटको सातौं साधारण सभा साउन २८—२९ गते गौरमा हुने

812 Shares

रौतहट, ११ साउन । निर्माण व्यवसायी संघ जिल्ला कार्य समिति रौतहटको आउदो साउन महिनाको अन्तिम सातामा सातौं साधारण सभा एवं अधिवेशन हुने तय गरिएको छ ।
निर्माण व्यवसायी संघ रौतहटको वरिष्ठ उपाध्यक्ष उपेन्द्र कुमार यादवद्धारा हस्ताक्षरित बुधवार जारी भएको विज्ञप्तीमा आउन लागेको २८÷२९ गते सातौं साधारण सभा एवं जिल्ला अधिवेशन हुने कार्यक्रम तय गरिएको हो ।
सातौं साधारण सभा एवं अधिवेशनमा जिल्ला भरीका सम्पूर्ण निर्माण व्यवसायीहरुलाई उपस्थित हुन आह्वानको साथै साउन २५ गते भित्र व्यवसायीहरु आ आफनो फर्म नविकरण गराई सक्नुपर्ने तथा नयाँ फर्मको हकमा सोही समय भित्र दर्ता गराउनका लागि सबैमा यसै सूचनाद्धारा सूचित गरिएको उक्त विज्ञप्तीमा उल्लेख गरिएका छन् ।
निर्माण व्यवसायी संघ रौतहटको गौर नगरपालिका ५ स्थित संघको भवनमा साउन २८ गते विहान ८.३० बजे देखि सातौं साधारण सभा हुने निर्माण व्यवसायी संघ रौतहटले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।