258
Shares
लण्डन । एशियाकै धनी महिलाको रुपमा रहेका याङ हुइयान संकटमा परेकी छिन् ।
ब्लूमबर्ग बिलियनेर्स इन्डेक्सका अनुसार चीनको रियल इस्टेट क्षेत्रमा नगदको संकटमा पर्दा एशियाको सबैभन्दा धनी महिलाले गत वर्ष आफ्नो आधा भन्दा बढी सम्पत्ति गुमाउनु परे ।
चिनियाँ सम्पत्तिको विशाल कन्ट्री गार्डेनको बहुसंख्यक शेयरधारक याङ हुइयानले आफ्नो नेटवर्थ गत वर्ष २३.७ बिलियन डलरको तुलनामा ५२ प्रतिशतले घटेर ११.३ बिलियन डलर पुगेको देखेकी छिन् ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन