364
Shares
सर्लाही, १३ साउन । सर्लाहीको पर्सा गाउँपालिकामा पानी तान्ने मोटर चलाउने क्रममा विद्युत प्रवाह भई करेन्ट लागेर शुक्रवार विहान एक व्यक्तिको मृत्यु भएको छ ।
पर्सा गाउँपालिका वडा नम्वर ६ का ४५ बर्षिय सुबोध झा पानी तान्ने मोटर चलाउन जाँदा करेन्ट लागेर निजको मृत्यु भएको प्रहरीले जनाएको हो ।्
करेन्ट लागेर अचेत भएका झालाई तत्कालै उपचारको लागि प्रादेशिक अस्पताल मलंगवामा ल्याउदा चिकित्सकले मृत घोषित गरेको सर्लाही प्रहरी प्रवक्ता एवं डिएसपी विजय यादवले जानकारी दिए ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन