482
Shares
वेइजिंग । चीनको सबैभन्दा शक्तिशाली रकेट यसै साताको अन्त्यमा वायुमण्डलबाट पृथ्वीमा खस्ने भएको छ ।
चीनले यो साताको अन्त्यमा पृथ्वीको वायुमण्डलमा पुन ः प्रवेश गर्दा सबैभन्दा शक्तिशाली रकेटको अवशेषलाई नजिकबाट ट्र्याक गर्ने बताएको हो ।
ठूलो २२ टन (लगभग २०,००० किलोग्राम) ५बी रकेटले तेस्रो उडान लिएको थियो जब यो जुलाई २४ मा विष्फोट भयो । रकेटको भग्नावशेषको स्थान पहिल्यै पत्ता लगाउन असम्भव रहेको जनाइएको छ ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन