भारतमा प्लास्टिकको वस्तुहरु माथिको प्रतिबन्ध, विश्व समुदायलाई उदाहरिणय कार्य प्रस्तुत

365 Shares

नयाँ दिल्ली । वातावरणमा गम्भीर असर परिरहेको हुँदा भारत सरकारले प्लास्टिकको प्रयोगमा प्रतिबन्ध लगाएको छ । प्लास्टिकबाट हुने प्रदूषणबाट जलवायु परिवर्तनमा निकै असर परिरहेको हुँदा हरित क्रान्ति ल्याउनका निमित्त भारतले यस प्रकारको कदम उठाउदा विश्व सामु उदाहरण प्रस्तुत गरका हुन् ।
यस महिनाबाट एकल प्रयोगका प्लास्टिकका वस्तुहरूमा प्रतिबन्ध लगाएपछि, भारतले प्लास्टिक प्रदूषण विरुद्धको लडाईमा विश्वव्यापी उदाहरण खडा गरेको छ।

एकल(प्रयोग प्लास्टिकहरू सामान्यतया एक पटक मात्र प्रयोग गरिसकेपछि खारेज गरिन्छ र रिसाइकल प्रक्रियामा जाँदैन। विश्वभर प्लास्टिकको अत्यधिक प्रयोगले धेरै खतराहरू निम्त्याएको छ, सरकार र विभिन्न विश्वव्यापी नियामक निकायहरूले यसलाई रोक्न कडा प्रयास गरिरहेका छन्।

विश्वभर मानिसहरु यस अवस्थालाई सम्बोधन गर्ने उपाय खोज्ने प्रयासमा व्यस्त भइरहेका बेला भारतले प्रतिव्यक्ति प्लाष्टिकको विश्वव्यापी औसतको तुलनामा प्रतिव्यक्ति ११ किलोग्राम प्लास्टिक खपत कम गराउन सफल भएको हो । विश्वव्यापीरुपमा प्रतिव्यक्ति खपत २८ किलो रहेको कुरालाई साइट गर्दै प्लाष्टिक फोहोर व्यवस्थापन प्रतिवेदन भारतीय आवास र शहरी मामिला मन्त्रालयले सार्वजनिक गरेको हो।

जुलाई १ सन् २०२२ बाट एकल प्रयोग हुने प्लाष्टिक बस्तुहरुमा भारतले उत्पादन, पैठारी, भण्डारण, वितरण, बिक्री र प्रयोगमा प्रतिबन्ध लगाएको छ । यी प्लास्टिक वस्तुहरूमा कम उपयोगिता र उच्च फोहोर क्षमता छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।