zoom login no download - zoom login no download zoom ap download download zoom pc client zoom meeting login app zoom++ download link download zoom participant list how do download zoom app download zoom meeting for free

सांघाईले आफ्नो याङ्पु जिल्लामा सामूहिक कोभिड–१९ परीक्षणको आदेश दिए

   १२ कार्तिक २०७९, शनिबार ०७:३३  

संघाई । चीनको सांघाई प्रान्तीय सरकारले शुक्रबार आफ्नो याङ्पु जिल्लाका सबै १३ लाख बासिन्दाहरूको सामूहिक कोभिड–१९ परीक्षण गर्न आदेश दिएको छ ।
परीक्षणको नतिजा नआएसम्म सबै बासिन्दा घरमै बस्नुपर्ने भएको हो । चीनको वुहान र सिनिङ सहरहरूमा हालसालै यस्तै लकडाउन घोषणा गरिएको थियो । चीनको ’शून्य–कोभिड ’ नीतिले देशका केही भागहरूमा विरोध प्रदर्शन गरेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै