पाकिस्तानमा अल्पसंख्क माथि भईरहेको भेदभाव विरुद्ध युरोपेली संसदद्धारा आलोचना

786 Shares

माघ ९ । पाकिस्तानमा अल्पसंख्यकको रुपमा बर्षौ बर्ष देखि बस्दै आएका इसाई, सिख, हिन्दु वा अहमवादी जस्ता धार्मिक समुदाय माथि भईरहेका यातना एवं प्रडातना विरुद्ध युरोपेली युनियनको संसदका सदस्य इमानुएल फ्रेग्कोसले कडा आलोचना गरेका छन् ।
युरोपेली संसदका सदस्य इमानुएल फ्राग्कोसले भने कि पाकिस्तानमा अल्पसंख्यकहरू राज्यद्वारा विभिन्न तरिकाबाट गरिरहेको भेदभाव एवं यातना दिइरहेका हुन् । पाकिस्तानमा धार्मिक अल्पसंख्यकहरू सामाजिक–आर्थिक, राजनीतिक वा सांस्कृतिक रूपमा सीमान्तकृत भएकाले यस्तो यातनाको शिकार भएको उनले दाबी गरे ।
उनले थपे कि सुन्नी मुस्लिम बहुल पाकिस्तानी समुदायले यी अल्पसंख्यकहरू विरुद्ध संगठित हिंसा, नरसंहार, गैरन्यायिक हत्या, अपहरण, बलात्कार वा जबरजस्ती इस्लाम धर्म परिवर्तन गर्न अन्धाधुन्ध सहारा लिएको छ । उनले यो पनि टिप्पणी गरे कि पाकिस्तानमा निन्दा कानूनको घोर दुरुपयोग भइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।