388
Shares
नयाँ दिल्ली, १७ माघ । बजेट सत्र अघि, राष्ट्रपति राम नाथ कोविन्दले सोमबार भने कि भारत “विश्वको सबैभन्दा ठूलो खाद्य वितरण कार्यक्रम” चलाइरहेको छ ।
उनले सरकारले हरेक वर्ष रासन वितरण गरेको बताए कोभिड १९ परिस्थितिको बीचमा “कोही पनि भोकै घर नरहनु वा फर्किन बाध्य नहुन” भनेर सुनिश्चित गर्न प्रधानमन्त्री गरीब कल्याण योजना अन्तर्गत प्रत्येक महिना रासन वितरण गर्दै आएको हो । गरिव असहायलाई दिदै आएको उक्त योजना मार्च २०२२ सम्म थप गरिएको छ, उनले थपे ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन