421
Shares
नयाँ दिल्ली, २२ माघ । चिनियाँ राजधानी बेइजिङ शुक्रवार देखि शीतकालिन ओलम्पिक सुरु भएका छन् ।
यस अघिनै भारतले कूटनीतिक बहिष्कार गरिरसकेका हुन् । कुटनीतिक बहिष्कारको बीचमा शुक्रबार शीतकालीन ओलम्पिकको उद्घाटन समारोहमा एक मात्रै भारतीय खेलाडीले राष्ट्रिय ध्वज तिरंगा लिएर घुमेका थिए । जम्मू कश्मीरका ३१ वर्षीया भारतका एक मात्र सहभागी हुन् खेलकुद र उसको प्रतियोगिता फेब्रुअरी १३ र १६ मा हुने तय गरिएको छ । चीनको बेइजिङमा हुने शीतकालीन ओलम्पिकमा भारतले ६ सदस्यीय टोली पठाएको छ ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन