379
Shares
अन्तरराष्ट्रिय श्रम संगठन (आईएलओ) समितिले उइघुरहरूको घर रहेको चीनको सिनजियाङ क्षेत्रमा श्रम अभ्यासहरू प्रति “गहिरो चिन्ता” व्यक्त गरेको छ ।
आइएलओले सिनजियाङ प्रान्तमा अल्पसंख्यक उइघुर समुदायको मुस्लिम समुदायलाई चिनियाँ कम्युनिष्ट पार्टीका सैनिकहरु जबरजस्ती बन्धक बनाउने, अनाधिकृत रुपमा श्रम शिविरमा राखेर श्रम गराउन बाध्य पार्ने, लगायतका चरम यातना दिईरहेको हुँदा उक्त कार्य निकै निन्दनिय भएको ठहर गर्दै मानव अधिकार विरुद्ध भईरहेको हनन प्रति गहिरो चिन्ता व्यक्त गरेको हो ।
संयुक्त राष्ट्रसंघीय निकाय समितिले चीनलाई आग्रह गरेको छ, यसको रोजगारी अभ्यासहरू विश्वव्यापी मापदण्डहरू अनुरूप ल्याउनुहोस् । यसले चीनलाई सिनजियाङमा “उद्यम र ट्रेड युनियनहरूमा कट्टरपन्थी शुल्क लगाउने” प्रावधानहरू खारेज गर्न आग्रह गरेको छ ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन