290
Shares
पाकिस्तानमा अमेरिकी डलरको भाउ अत्यधिक उचाइमा पुगेको छ ।
अमेरिकी डलरको भाउ पाकिस्तानी खुल्ला बजारमा रु १८०.५० को नयाँ उचाईमा पुगेको हो ।
सोमबार खुल्ला बजारमा अमेरिकी डलरको भाउ ६० पैसाले बढेर नयाँ उचाइ कायम गरेको छ ।
सोमबार खुला बजारमा अन्य मुद्राको भाउ पनि बढेको छ र बेलायती पाउण्डको भाउ ७० पैसाले बढेर रु २ सय ३७ पुगेको छ ।
जबकि इमिराती दिर्हाम पनि पाकिस्तानी रुपैयाँको तुलनामा ४० पैसाले बढेर ५०.३० रुपैयाँ पुगेको छ ।
साउदी रियाल ४७.५५ रुपैयाँमा यथावत रहेको छ भने युरोको भाउ पनि २०१.७० रुपैयाँमा परिवर्तन भएको छैन ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन