पाकिस्तानमा भाडा वृद्धि को माग गर्दै पेट्रोलियम ढुवानीकर्ताहरुले आन्दोलनको चेतावनी दिए

218 Shares

इस्लामावाद, ९ फागुन। पाकिस्तानमा पेट्रोलियम ढुवानीकर्ताहरुले ढुवानीको भाडा वृद्धि गर्न माग गरेका छन्। उनीहरुले सरकारले उनीहरुका माग पूरा नगरे अनिश्‍चितकालिन हड्ताल गर्ने चेतावनी दिएका हुन्।

पेट्रोलियम ढुवानीकर्ताहरुको भाडा सन् २०११ देखि नै नबढाइएको भन्दै उनीहरुले आक्रोश व्यक्त गरेका छन्। मुलुकमा हरेक वर्ष पेट्रोलियम पदार्थसहित अन्य उपभोग्य वस्तुको मूल्य आकाशिए पनि आफ्नो ज्याला विगत ११ वर्षदेखि नबढेको भन्दै ढुवानीकर्ताहरुले आक्रोश व्यक्त गरेका हुन्।

अखिल पाकिस्तान आयल ट्यांकर सञ्‍चालक एसोसियसनका प्रवक्ता इस्रार अहमतले आफ्नो मुद्दाहरु एक साताभित्र पूरा गर्न सरकार असफल भएमा आउदो बुधबारदेखि अनिश्चितकालिन चक्का जाम गर्ने चेतानवी दिए। उनले उक्त आन्दोलनमा ४० हजार ढुवानीकर्ताहरु सहभागी हुनेसमेत उनले बताएका छन्।

पाकिस्तानमा कराँचीदेखि देशभरका विभिन्‍न भागमा करिब ४० हजार ढुवानीकर्ताहरु रहेको र उनीहरुले विगत ११ वर्षदेखि एउटै ज्यालामा काम गर्नुपर्ने बाध्यता रहेको जनाइएको छ। यदि ढुवानीकर्ताहरुले चक्काजामको घोषणा गरेमा मुलुकमा पेट्रोलियम पदार्थको संकट हुने भएको छ।

ट्यांकरहरुले समुद्री बन्दरगाह र देशभरका विभिन्न भागमा पेट्रोलियम पदार्थको ढुवनी गर्दै आएका छन्। उनीहरुले सहरको पेट्रोलियम पदार्थ बजारीकरण विभागको मुख्यालय अगाडि बसेर धर्ना दिनेसमेत बताएका छन्।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।