भारतले पोल्यान्डको बाटो हुँदै युक्रेनलाई पठाए मानविय सहायता

255 Shares

नयाँ दिल्ली, २० फागुन । भारतले पोल्याण्ड हुँदै युक्रेनमा मानवीय सहायता पठाएको छ । मानविय सहायताको पहिलो चरण गत मंगलबार पठाएको विदेश मन्त्री हर्षवर्धन श्रृङ्लाले जानकारी दिएका छन् ।

पहिलो चरणमा औषधि, स्वास्थ्य उपकरण र अन्य राहत सामग्री रहेका थिए । युक्रेन सरकारको अनुरोधमा युक्रेनलाई मानवीय सहायता दिएको उल्लेख गर्दै श्रीङ्लाले भनेका छन्, ुपोल्याण्ड हुँदै युक्रेनलाई मानवीय सहायताको पहिलो किस्ता बोकेर आज बिहान उडान प्रस्थान गरेको छ । सो खेपमा औषधि, चिकित्सा उपकरण र अन्य राहत सामग्री रहेको छ ।

यस्तै भारतले बुधबार दोस्रो चरणमा पनि सहायता सामग्री पठाएको छ । दोस्रो चरणमा  औषधि बाहेक युक्रेनमा मानवीय उपयोगका लागि अन्य धेरै वस्तुहरू रहेको विदेशमन्त्री श्रृङ्लाले बताएका छन् ।

यस्तै बुधवार, युक्रेनमा फसेका भारतीय नागरिकहरूलाई बाहिर निकाल्नका लागि थप तीनवटा भारतीय वायुसेना विमानहरू पोल्याण्ड, हंगेरी र रोमानियाका लागि उडान भरेका थिए।

रुसले युक्रेनमाथि आक्रमण गरेपछि अहिले दुवै देशबीचको युद्ध जारी रहेको छ । रुसमा विदेशी प्रतिबन्धले संकट उत्पन्न हुन थालेका बेला युक्रेनी अर्थ मन्त्रालयले भने आफुहरुसँग अहिलेको संकटसँग जुध्न पर्याप्त पैसा भएको जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।