भारतीय प्रधानमन्त्री मोदी र युक्रेनी राष्ट्रपति जेलेस्की विच फोन संवाद

278 Shares

नयाँ दिल्ली, २५ फागुन । रुसले आक्रमण गरेपछि युद्धग्रस्त युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँग भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले फोनवार्ता गरेका छन् । रुसले आक्रमण गरेयता मोदीले दोस्रो पटक जेलेन्स्कीसँग फोनवार्ता गरेका हुन् ।

प्रधानमन्त्रीले युक्रेनबाट २०,००० भन्दा बढी भारतीय नागरिकहरूलाई बाहिर निकाल्न सहयोग गरेकोमा युक्रेनी अधिकारीहरूलाई धन्यवाद दिए। उनले युक्रेनमा रहेका भारतीय विद्यार्थीहरूको सुरक्षाको लागि गहिरो चिन्ता व्यक्त गरे र उनीहरूको छिटो र सुरक्षित उद्धारको आवश्यकतालाई जोड दिए,’ प्रधानमन्त्री कार्यालयद्वारा जारी प्रेस विज्ञप्तिमा भनिएको छ।

रुसी सीमा नजिक रहेको उत्तर पूर्वी युक्रेनी सहर सुमीमा फसेका कम्तीमा ७०० विद्यार्थीलाई बाहिर निकाल्ने भारत सरकारको प्रयासको बीचमा मोदीले जेलेन्स्कीसँग फोनवार्ता गरेका हुन् ।

फोनवार्ताका क्रममा, मोदीले ‘हिंसाको तत्काल अन्त्य’को लागी आह्वान गरेका छन् । यस्तै उनले  ‘भारत जहिले पनि समस्याहरूको शान्तिपूर्ण समाधान र दुई पक्षहरू बीचको सीधा वार्ताको

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।