zoom app tricks free download zoom transition premiere pro zoom login meeting - zoom login meeting install zoom free app zoom launcher download for windows 10

चीनको राजदूतबाट कार्यकाल सकेर फर्किएका विक्रम मिश्रीलाई उपराष्ट्रपतिको सुरक्षा सल्लाहकारमा नियुक्त

   १३ पुष २०७८, मंगलवार १३:२०  

एजेन्सी
नयाँ दिल्ली, १३ पुुस । चीनका लागि भारतीय राजदूत विक्रम मिश्री आफनो कार्यकाल पुरा गरेर भारत फर्किएका छन् ।
चीनमा भारतीय राजदूतको रुपमा रहेका मिश्री आफनो कार्यकाल पुरा गरेर फर्किए लगतै उनलाई हिजो सोमवार उपराष्ट्रपतिको सुरक्षा सल्लाहकारा नियुक्त गरिएका हुन् ।
मिश्री उपराष्ट्रपतिको सुरक्षा सल्लाहकारमा नियुक्त हुदा उनले पंकज शरणको स्थान लिने छन् । यसअघि पंकज शरण भारतीय उपराष्ट्रपतिको सुरक्षा सल्लाहकारको रुपमा रहेको छ ।
शरणको उप एनएसे को कार्यकाल डिसेम्बर ३१ मा समाप्त हुदैछ । मिश्री भारतीय विदेश सेवाको १९८९ ब्याचका करियर कूटनीतिज्ञ रहेको जनाइएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै