विश्वमा सबै भन्दा चिनियाँ सोशल मिडियाको जालो

715 Shares

प्रभातकुमार झा
विश्व समुदायलाई थाहा छ कि चीन र उत्तर कोरिया आफनो जनतालाई बास्तविक कुरा लुकाइरहेको छ । चाहे टेलिभिजन होस वा इन्टरनेट मा जुन जनतालाई देखाउन चाहन्छ जुन चीन र उत्तर कोरियाली सरकारले देख्छने र त्यसैलाई जनता समक्ष देखाउने बाध्य पार्दछने जनतालाई । तर हालै उक्त कुरा बाहिर आईसकेको छ कि सिपिसि कम्युनिष्ट पार्टी चाइनाले आफनो देशमा मात्रै नभई पुरै विश्वा आफनो छवी सुधारको लागि फेक सोशल मिडिया कैपियनको लागि टेण्डर आहवान गरिरहेको र त्यसमा अन्य मुलुकको मिडियालाई फसाइरहेको पाइएका छन् ।
न्यूयर्क टाइम्समा प्रकाशित एक रिपोर्टका अनुसार संघाई प्रहरीको एक युनिटले अनलाई बिड गर्यो फेसबुक, टियुटर गरी अन्य सोशल मिडयामा नक्कली आइडी बनाउनका लागि ।

चाइनिज निजी व्यापारको निशाना बनाएर आफनो उद्देश्य बनाउनको लागि एवं फेक अकाउन्टको माध्यमबाट आफनो छबी सुधारको लागि यस्तो कार्यमा संलग्न रहेको छ । चीन माथि लागि रहेका मानवाअधिकारको हननको आरोप एवं लाञ्छनालाई गलत सिद्ध गर्न यस्ता सोशल मिडियाको प्रयोगमा ल्याएको उक्त रिपोर्टमा उल्लेख गरिएका छन् ।


कम्प्युटर रोबोट वाटको प्रयोग


अनलाई सोशल मिडिया कैंपियनमा (वाट) अर्थात अटोमेटिक सर्फटवेयरको प्रयोग गरिन्छ, प्रो चीन ट्राफिक बनाउनको लागि तथा चिनियाँ सरकारको विरोध गर्नका लागि प्रयोग गरिने यस्ता नक्कली आइडी करिव ५०० लाई फेसबुकले अकाउन्ट बन्द गरेको छ । जुन एक नक्कली सर्विस बायोलजिष्ट एडवर्ड विल्सनको व्यक्ति नै रहेको छैन उसको नामबाट फेक आइडी बनाएर प्रयोगमा ल्याइएका थिए । चिनी टेनिस खेलाडी पेन्ग शुई को नामबाट सहि भनेर यस्को प्रयोग गरेको थियो ।


विदेशमा रहेका चिनियाँ नागरिकलाई प्रयोग


यो काम गर्नका निमित्त विदेशमा रहेका चिनियाँ विद्यार्थी, विजनेशमैन, अन्य निजी गुट्सका विक्रेताहरुलाई प्रयोग गर्ने गरिन्छ, जुन विदेशमा रहने चिनी नागरिक सिपिसि अर्थात कम्युनिष्ट पार्टी चाइना सरकारको विरोध गर्दा उनका चीनमा रहेका परिवारलाई यातना एवं विभिन्न उपद्रव दिने गर्दछ ।


प्रोपगण्डा भिडियोको प्रयोग


संघाई प्रहरी प्राइवेट कम्पनीलाई महिनामा २० वटा भिडियो हाल्न भन्छन् । त्यो भिडियोलाई चीन र विदेशमा रहेको विभिन्न सोशल मिडियामा हाल्ने गरिन्छ । ति सोशल मिडियालाई संघाई प्रहरीले पब्लिक ओपिनियन मैनेजमेट भन्ने गरिन्छ ।
यही बर्षको सुरुआतमा न्यूयर्क टाइम्स र प्रो पब्लिक एनालाइसिसले एक रिपोर्ट जारी गर्दै हजारौं भिडियो सोशल मिडियामा राखेर कसरी चीनमा रहेका अल्पसंख्यक समुदायको उइघर समुदायको मुसलमानहरु सुख शान्तिपूर्वक सुखी जिवन व्यतित गर्दै छ भनेर टियुटर लगायतको अन्य अकाउन्टमा राखियो ।
संघाई क्लाउड लिंक कम्पनीको मालिक गुओलिन जिसमे मा मात्रै २० जना काम गर्दछ, तर त्यो अवार्ड उसैले जित्यो । त्यो गुओलिनलाई लिंकन भन्ने गर्दछ, वैश्वीक कम्पनीको लागि “डिजिटल गवर्मेन्ट” को काम गर्दछ ।
चीन विश्वभरीमा टेक्नोलोजिमा अगाडी छ, तर प्रविधि टेक्नोलोजिको प्रयोग भ्रम फैलाउनमा गर्दछ त्यो कार्य कतिको सहि हो । नेपाल जस्तो सानो देश आफनो साक्षरताको स्तर धेरै कम छ, त्यसैले फेक चिनियाँ अकाउन्टको वारेमा धेरै अनिभिज्ञ रहेको पाइन्छ । चीनले आफ भन्दा धेरै सानो देशलाई माथि उकास्न सहि बाटो एवं सहि दिशानिर्देश गरेर अघि बढाई विकसित देशको सुचीमा अघि बढाउनु पर्ने भुमिका निर्वाह गर्नुपर्ने छ । विस्तारबादी नितीलाई थाँती राखेर आफनो छिमेकी देशहरुलाई माथि उकास्न मद्दत पर्याउन तर्फ उग्रसर हुनु पर्ने देखिन्छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।